www.enajar.com

पपुलर

हटलाईन नम्बर : 9743231188

enajaronline@gmail.com

Edit Template
www.enajar.com
Edit Template
ताजा समाचार

पुनर्वास सिमाबाट अवैध प्रतिबन्धित पेय पदार्थ बरामद गरि नष्ट ।

समाचार प्रकाशित मिति :

पुनर्वास सिमाबाट अवैध प्रतिबन्धित पेय पदार्थ बरामद गरि नष्ट ।

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

नवीन पार्की, ११ साउन, कञ्चनपुर ।  कञ्चनपुरको पुनर्वास नगरपालिका–स्थित जिरो नम्बर सीमा इलाकाबाट भारतबाट नेपालतर्फ अवैध रूपमा भित्र्याउन लागिएको प्रतिबन्धित पेय पदार्थ सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (BOP) पुनर्वासले बरामद गरेको छ।

सशस्त्र प्रहरीका अनुसार सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा बेवारिसे अवस्थामा फेला परेको २४ लिटर कोक (Coke) र २२.५ लिटर ड्यु (Dew) गरी जम्मा ४६.५ लिटर प्रतिबन्धित पेय पदार्थ बरामद गरिएको हो।

बरामद गरिएको पेय पदार्थ पत्रकार तथा स्थानीयवासीको रोहबरमा कानुनी प्रक्रिया अनुसार नष्ट गरिएको BOP पुनर्वासले जनाएको छ। सीमाक्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रणका लागि सशस्त्र प्रहरीको निगरानी र कारबाहीलाई निरन्तरता दिइएको बताइएको छ।

लेखकको बारेमा

eNajar
eNajar
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पपुलर समाचार

छुटाउनुभयो कि ?

हाम्रो बारेमा

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४

कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं: 

हाम्रो टीम

सञ्चालक / सह-सम्पादक - नवीन पार्की

सम्पादक - जोति प्रकाश जोशी

व्यवस्थापक / सम्बाददाता - केशव कार्की

© 2026 eNajar. Website Designed By R4J33V