www.enajar.com

पपुलर

बेलौरीको शान्तिपुरमा पराल बोकेको ट्याक्टरमा आगलागी, दमकल र प्रहरीको सक्रियतामा ठूलो क्षति टर्यो

बेलौरीको शान्तिपुरमा पराल बोकेको ट्याक्टरमा आगलागी, दमकल र प्रहरीको सक्रियतामा ठूलो क्षति टर्यो

कर्णालीका मुख्यमन्त्री भन्छन्- मन्त्रालयहरू घटाउनु पर्ने आवश्यकता छ

कर्णालीका मुख्यमन्त्री भन्छन्- मन्त्रालयहरू घटाउनु पर्ने आवश्यकता छ

एमाले प्रचार विभाग प्रमुख भन्छन्– राजनीतिमा विद्या भण्डारीको पुनरागमन अस्वीकार्य

एमाले प्रचार विभाग प्रमुख भन्छन्– राजनीतिमा विद्या भण्डारीको पुनरागमन अस्वीकार्य

काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, मधेशमा हल्का मात्र पानी पर्‍यो

काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, मधेशमा हल्का मात्र पानी पर्‍यो

एसिया कपको तालिका सार्वजनिक, भारत र पाकिस्तान १४ सेप्टेम्बरमा खेल्ने

एसिया कपको तालिका सार्वजनिक, भारत र पाकिस्तान १४ सेप्टेम्बरमा खेल्ने

पुनर्वासमा ८ करोड २५ लाखको Cold Store अलपत्र, ठेकेदार फरार

पुनर्वासमा ८ करोड २५ लाखको Cold Store अलपत्र, ठेकेदार फरार

कोरियामा सिपयुक्त श्रमिक पठाउने तयारीमा सरकार, ईपीएसमा असर पर्ने

कोरियामा सिपयुक्त श्रमिक पठाउने तयारीमा सरकार, ईपीएसमा असर पर्ने

हटलाईन नम्बर : 9743231188

enajaronline@gmail.com

Edit Template
www.enajar.com
Edit Template
ताजा समाचार

‘सैयारा’ को टाइटल गीत स्पोटीफाईको ‘ग्लोबल ट्रेन्डिङ’ को शीर्ष स्थानमा

समाचार प्रकाशित मिति :

‘सैयारा’ को टाइटल गीत स्पोटीफाईको ‘ग्लोबल ट्रेन्डिङ’ को शीर्ष स्थानमा

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

काठमाडौं । फिल्म ‘सैयारा’ले विगत दुई हप्तादेखि बक्स अफिसमा धुम मच्चाइरहेको छ । फिल्मको म्युजिक एल्बम सामाजिक सञ्जाल र दर्शकको ओठमा झुन्डिएको देखिन्छ । यो फिल्मका गीत विश्वभर रुचाइएको छ ।

अब फिल्मको नाममा अर्को रेकर्ड थपिएको छ । फिल्मको शीर्ष गीत लोकप्रिय म्युजिक प्लाटफर्म स्पोटिफाईको ग्लोबल ट्रेन्डिङको शीर्षस्थानमा समावेश भएको छ ।

स्पोटीफाईको ‘भाइरल ५० ग्लोबल’ सूचीमा यो गीत समावेश भएको हो । यो जानकारी फिल्मका संगीतकार तनिष्क बागचीले आफ्नो इन्स्टाग्राम पोस्टमा दिएका छन् । स्पोटिफाईको स्क्रिनसट सेयर गर्दै उनले इन्स्टाग्राममा लेखेका छन्- ’हामीले यो गर्‍यौं । सैयारा अब स्पोटिफाईको विश्वव्यापी भाइरल चार्टमा नम्बर १ छ । यो क्षण यो गीत महसुस गर्ने हरेक मुटुको धड्कनको हो । धन्यवाद मोहित सुरी सर, तपाईंको विचार र दृष्टिकोण बिना यो सम्भव हुने थिएन ।’

एनडीटीभीको समाचार अनुसार, अहान पाण्डे र अनित पड्डा अभिनित फिल्म ’सैयारा’को शीर्षक ट्रयाक स्पोटिफाईको शीर्ष ५० ग्लोबल चार्टमा पुग्ने पहिलो बलिउड गीत हो ।

फिल्ममा ६ वटा गीत छन् र सबै गीत स्पोटिफाई टप ५० इन्डियामा शीर्ष १० मा थिए । सबैभन्दा विशेष कुरा के हो भने सैयराको शीर्ष गीतले अमेरिकी र के–पप गीतलाई समेत पछाडि छोडेर आफ्नो स्थान बनाएको छ । ’सैयारा’को शीर्ष ट्रयाक गीतकार इर्शाद कामिलले लेखेका हुन् र कश्मीरी गायक फहीम अब्दुल्लाहले गाएका छन् ।

‘सैयारा’ले भारतीय बक्सअफिसमा ८ दिनसम्म १९३.७५ करोड भारु र नेपाली बक्सअफिसमा शुक्रबारसम्म ३ करोड ७१ लाख नेरु ग्रस कमाएको छ ।

लेखकको बारेमा

eNajar
eNajar
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पपुलर समाचार

छुटाउनुभयो कि ?

हाम्रो बारेमा

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४

कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं: 

हाम्रो टीम

सञ्चालक / सह-सम्पादक - नवीन पार्की

सम्पादक - जोति प्रकाश जोशी

व्यवस्थापक / सम्बाददाता - केशव कार्की

© 2026 eNajar. Website Designed By R4J33V