www.enajar.com

Edit Template
www.enajar.com
Edit Template

बेलडाडीमा अचेत अवस्थामा भेटिएका युवकको मृत्यु भएको छ ।

समाचार प्रकाशित मिति :

बेलडाडीमा अचेत अवस्थामा भेटिएका युवकको मृत्यु भएको छ ।

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

पुनर्वास | बेलडाडीमा अचेत अवस्थामा भेटिएका युवकको मृत्यु भएको छ । आइतबार राती बेलडाडी गाउँपालिका २ क्याममा अचेत अवस्थामा भेटिएका २७ वर्षीय महेश धामीको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

क्याम नजिक सडक किनारमा अचेत अवस्थामा कृष्णपुर नगरपालिका २ बङ्क घर भएका धामी भेटिएका थिए ।सुरुवातमा पहिचान नखुलेको युवकलाई स्थानीयले देखेपछि प्राथमिक स्वास्थ्य केन्द्र बेलडाडीमा पुर्याएका थिए ।

गम्भीर अवस्थामा रहेका उनलाई सोमबार बिहान थप उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । हाल उनको शव पोष्टमार्टमका लागि त्यही राखिएको छ ।

सुरुवातमा युवकको हालसम्म समेत पहिचान खुल्न सकेको थिएन । बेलडाडी प्रहरीका अनुसार धामी रोजगारीको क्रममा भारतमा थिए । धामी एक साता अघिमात्रै घर आएका थिए ।

धामीका आफन्त बेलडाडी गाउँपालिका ५ झिलमिला बस्दै आएका थिए । यहि बस्दै आएका धामीको परिवार त्यहाँ घरजग्गा बिक्री गरेर भारतमै बस्दै आएका थिए भने अस्थायी रुपमा बङ्कमा घर बनाइ बसिरहेका थिए ।

लेखकको बारेमा

eNajar
eNajar
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पपुलर समाचार

छुटाउनुभयो कि ?

हाम्रो बारेमा

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४

कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं: 

हाम्रो टीम

सञ्चालक / सह-सम्पादक - नवीन पार्की

सम्पादक - जोति प्रकाश जोशी

व्यवस्थापक / सम्बाददाता - केशव कार्की

© 2026 eNajar. Website Designed By R4J33V