www.enajar.com

पपुलर

गर्भवती महिलाको ‘डाइट चार्ट’ : बिहान, दिउँसो, बेलुका के-के खाने ?

गर्भवती महिलाको ‘डाइट चार्ट’ : बिहान, दिउँसो, बेलुका के-के खाने ?

१९ प्रतिशत खेतीयोग्य जमिनमा मात्रै वर्षैभरि सिँचाइ, बाँकीमा वर्षाको भर

१९ प्रतिशत खेतीयोग्य जमिनमा मात्रै वर्षैभरि सिँचाइ, बाँकीमा वर्षाको भर

दुर्गा माविमा चार कोठे नयाँ भवन बन्ने, नगर प्रमुख र वडाध्यक्ष द्वारा शिलान्यास ।

दुर्गा माविमा चार कोठे नयाँ भवन बन्ने, नगर प्रमुख र वडाध्यक्ष द्वारा शिलान्यास ।

बेलौरीको शान्तिपुरमा पराल बोकेको ट्याक्टरमा आगलागी, दमकल र प्रहरीको सक्रियतामा ठूलो क्षति टर्यो

बेलौरीको शान्तिपुरमा पराल बोकेको ट्याक्टरमा आगलागी, दमकल र प्रहरीको सक्रियतामा ठूलो क्षति टर्यो

एमाले प्रचार विभाग प्रमुख भन्छन्– राजनीतिमा विद्या भण्डारीको पुनरागमन अस्वीकार्य

एमाले प्रचार विभाग प्रमुख भन्छन्– राजनीतिमा विद्या भण्डारीको पुनरागमन अस्वीकार्य

अख्तियार प्रमुखमाथि महाअभियोग लगाउन कांग्रेसको माग

अख्तियार प्रमुखमाथि महाअभियोग लगाउन कांग्रेसको माग

‘निर्वाचन प्रहरी’को पोसाक खरिदमा ४० करोडको घोटाला

‘निर्वाचन प्रहरी’को पोसाक खरिदमा ४० करोडको घोटाला

हटलाईन नम्बर : 9743231188

enajaronline@gmail.com

Edit Template
www.enajar.com
Edit Template

पुनर्वासमा ८ करोड २५ लाखको Cold Store अलपत्र, ठेकेदार फरार

समाचार प्रकाशित मिति :

पुनर्वासमा ८ करोड २५ लाखको Cold Store अलपत्र, ठेकेदार फरार

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

कञ्चनपुर । माघ २२
पुनर्वास नगरपालिका–६ मा निर्माणाधीन अवस्थामा रहेको Cold Store लामो समयदेखि अलपत्र अवस्थामा परेको छ

आर्थिक वर्ष २०७९/०८० मा ठेक्का भई सम्झौता भएको उक्त Cold Store हालसम्म करिब ४० प्रतिशत मात्र काम सम्पन्न भएको छ भने बाँकी ६० प्रतिशत काम ठप्प छ।

नगरपालिकाका अनुसार उक्त Cold Store निर्माणको ठेक्का जुगल बिल्डर्स ले लिएको हो भने ठेकेदारको रूपमा नरेश प्रसाद ओझा रहेका छन्। करिब ८ करोड २५ लाख रुपैयाँ लागतमा निर्माण हुनुपर्ने यो योजना ठेकेदार फरार भएपछि अलपत्र अवस्थामा पुगेको हो।

स्थानीय सरकारका प्रतिनिधिहरूले पटक–पटक ठेकेदारलाई सम्पर्क गरी काम अगाडि बढाउन पहल गरे पनि ठेकेदारको बेवास्ता र अनुपस्थितिका कारण निर्माण कार्य अघि बढ्न नसकेको नगरपालिकाको भनाइ छ। नगरपालिकाले समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय र कानुनी प्रक्रियाबारे छलफल गरिरहेको जनाएको छ।

Cold Store निर्माण सम्पन्न नहुँदा स्थानीय किसानहरू प्रत्यक्ष रूपमा प्रभावित भइरहेका छन्। कृषि उत्पादन भण्डारण गर्ने उद्देश्यले सुरु गरिएको योजना अलपत्र परेपछि किसानहरूले उत्पादन सुरक्षित राख्न नपाएको गुनासो गर्दै आएका छन्।
स्थानीय बासिन्दाहरूले अलपत्र योजनाको छिटो समाधान गर्दै निर्माण कार्य पुनः सुरु गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। समयमै योजना सम्पन्न नभए ठूलो लगानीको दुरुपयोग हुनुका साथै जनताले अपेक्षित सेवा नपाउने उनीहरूको भनाइ छ।

लेखकको बारेमा

eNajar
eNajar
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पपुलर समाचार

सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने कञ्चनपुरका एक जना पक्राउ

सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने कञ्चनपुरका एक जना पक्राउ

चितवन मा ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन मा ठक्करबाट पैदलयात्रीको मृत्यु

कञ्चनपुर–१ मा चुनावी तनाव: स्वतन्त्र उम्मेदवार यादव सिंहद्वारा रास्वपा क्षेत्रीय सभापति जनक चौधरीमाथि दुर्व्यवहारको आरोप

कञ्चनपुर–१ मा चुनावी तनाव: स्वतन्त्र उम्मेदवार यादव सिंहद्वारा रास्वपा क्षेत्रीय सभापति जनक चौधरीमाथि दुर्व्यवहारको आरोप

प्रतिनिधिसभाको बैठक आज बस्दै, ४ विधेयक प्रस्तुत हुने

प्रतिनिधिसभाको बैठक आज बस्दै, ४ विधेयक प्रस्तुत हुने

पुनर्वासको ६५ बिघामा कृषि क्याम्पस निर्माणका लागि उठाइएको रकमको पारदर्शी हिसाब सार्वजनिक गर्न माग

पुनर्वासको ६५ बिघामा कृषि क्याम्पस निर्माणका लागि उठाइएको रकमको पारदर्शी हिसाब सार्वजनिक गर्न माग

बाढीपीडितको उद्धार र राहतमा जुट्न तामाङ घेदुङ सुदूरपश्चिमको अपिल

बाढीपीडितको उद्धार र राहतमा जुट्न तामाङ घेदुङ सुदूरपश्चिमको अपिल

पुनर्वासमा साना किसान कृषि सहकारीमा चोरी

पुनर्वासमा साना किसान कृषि सहकारीमा चोरी

छुटाउनुभयो कि ?

हाम्रो बारेमा

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४

कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं: 

हाम्रो टीम

सञ्चालक / सह-सम्पादक - नवीन पार्की

सम्पादक - जोति प्रकाश जोशी

व्यवस्थापक / सम्बाददाता - केशव कार्की

© 2026 eNajar. Website Designed By R4J33V