www.enajar.com

Edit Template
www.enajar.com
Edit Template
ताजा समाचार

सरकारको विभेदकारी निर्णय बिरुद्ध पत्रकार महासंघ कञ्चनपुरको प्रशासनमा धर्ना

समाचार प्रकाशित मिति :

सरकारको विभेदकारी निर्णय बिरुद्ध पत्रकार महासंघ कञ्चनपुरको प्रशासनमा धर्ना

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

नवीन पार्की

कञ्चनपुर, सरकारको विभेदकारी निर्णय बिरुद्धमा नेपाल पत्रकार महासंघले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा धर्ना दिएको छ ।

नेपाल पत्रकार महासंघ संघ कञ्चनपुरले जिल्ला प्रशासन कार्यालय मुल गेटमा धर्ना दिएको हो । नेपाल पत्रकार महासंघ संघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीले गत ०८२चैत्र १८ गते सरकारको विभेदकारी निर्णय बिरुद्धमा निरन्तर आन्दोलन अन्र्तरगत जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा एक घण्टा धर्ना दिएको बताए ।

‘सरकारले निजी सचार माध्यममा लगाएको अकुशले सरकार नै नागरिकको वाक स्वतन्त्रता बिरुद्धमा लागेको देखिन्छ, ‘उनले भने, ‘लोकतन्त्र रक्षाका लागि समेत निजी संचार माध्यम प्रर्बद्धन आवश्यक छ, सरकारले गरेको निर्णय बिरुद्ध हाम्रो आन्दोलन जारी रहन्छ ।’ नेपाल पत्रकार महासंघ कञ्चनपुरका सचिव कुण्दन राज पाण्डेले संचालन गरेको कार्यक्रममा पत्रकार महासंघका पदाधिकारी सहित विभिन्न संचार माध्यममा कार्यरत पत्रकारको सहभागिता रहेको थियो । सरकारले निजी संचार माध्यमप्रति गरेको विभेद बिरुद्ध कञ्चनपुर सहित देशभर आन्दोलन जारी रहेको छ ।

लेखकको बारेमा

eNajar
eNajar
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पपुलर समाचार

छुटाउनुभयो कि ?

यो वेबसाइट इनजर अन्लाईन मिडिया को आधिकारिक समाचार माध्यम हो। नेपाली भाषामा सञ्चालित यस पोर्टलले विविध समाचार सूचना र विश्लेषण प्रस्तुत गर्दछ।

 

सम्पर्क

हाम्रो टीम

Picture of नवीन पार्की  / प्रकाशक तथा अध्यक्ष

नवीन पार्की / प्रकाशक तथा अध्यक्ष

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2026 eNajar. Website Designed By R4J33V