www.enajar.com

पपुलर

काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, मधेशमा हल्का मात्र पानी पर्‍यो

काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, मधेशमा हल्का मात्र पानी पर्‍यो

कोरियामा सिपयुक्त श्रमिक पठाउने तयारीमा सरकार, ईपीएसमा असर पर्ने

कोरियामा सिपयुक्त श्रमिक पठाउने तयारीमा सरकार, ईपीएसमा असर पर्ने

निर्वाचन आचारसंहिता लागू भएपछि पुनर्वास महोत्सव–२०८२ को मिति परिवर्तन हुने

निर्वाचन आचारसंहिता लागू भएपछि पुनर्वास महोत्सव–२०८२ को मिति परिवर्तन हुने

दुर्गा माविमा चार कोठे नयाँ भवन बन्ने, नगर प्रमुख र वडाध्यक्ष द्वारा शिलान्यास ।

दुर्गा माविमा चार कोठे नयाँ भवन बन्ने, नगर प्रमुख र वडाध्यक्ष द्वारा शिलान्यास ।

जनजागरण सामुदायिक वनमा पर्यटन पूर्वाधार विकासको निर्णय, उपभोक्ताको निजी लगानीमा योजना अघि बढ्ने

जनजागरण सामुदायिक वनमा पर्यटन पूर्वाधार विकासको निर्णय, उपभोक्ताको निजी लगानीमा योजना अघि बढ्ने

एनपीएलको अक्सन साउन २४ मा हुने, ४५८ खेलाडीले गराए नाम दर्ता

एनपीएलको अक्सन साउन २४ मा हुने, ४५८ खेलाडीले गराए नाम दर्ता

हाम्रो शरीरलाई कुन प्रकारका खानेकुरा पचाउन कति समय लाग्छ ?

हाम्रो शरीरलाई कुन प्रकारका खानेकुरा पचाउन कति समय लाग्छ ?

हटलाईन नम्बर : 9743231188

enajaronline@gmail.com

Edit Template
www.enajar.com
Edit Template

सञ्चालन पूर्व नै बिग्रिए पुनर्वासका सडकबत्ती: निर्माण कम्पनीको लापर्बाही कि स्थानीयको उपद्रव?

समाचार प्रकाशित मिति :

सञ्चालन पूर्व नै बिग्रिए पुनर्वासका सडकबत्ती: निर्माण कम्पनीको लापर्बाही कि स्थानीयको उपद्रव?

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १० स्थित दोदा पुलबाट झन्डै डेढ किलोमिटर क्षेत्रमा यतिबेला सडक बत्ती जडान भएका छन् । तर ती सडकबत्ती सञ्चालनमा भने आएको छैन । केही प्राविधिक कामहरू बाँकी रहेकाले सडकबत्ती सञ्चालनमा ढिलाई भएको पुनर्वास नगरपालिकाका योजना शाखा प्रमुख शंकर बोगटीले जानकारी दिनुभयो ।

तर सडकबत्ती सञ्चालन पूर्व नै त्यहाँका केही सडक बत्तीहरू बिग्रिएको उहाँले जानकारी दिनुभयो । कसैले बिगारेको हो या बिग्रिएको नै सडकबत्ती जडान भएको हो भन्ने जानकारी छैन । पुनर्वासको गौरवको योजनाको रूपमा रहेको सडकबत्ती सञ्चालन कार्यलाई स्थानीय स्तरबाट पनि सहयोगको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

पहिलो चरणमा दोदा पुल देखि झण्डै डेढ किलोमिटर क्षेत्रमा सडक बत्ती जडान भएको छ । जेठ ३१ गतेदेखि सडक बत्ती जडानका लागि हरेक ३०-३० मिटरको क्षेत्रमा बत्तीको पोल राख्न खाल्डो खन्ने काम सुरु भएको थियो ।

प्रदेश सरकार र पुनर्वास नगरपालिकाको संयुक्त लगानीमा सडक बत्ती जडानको काम सुरु भएको उहाँले बताउनभयो । यस्तै योजना शाखा प्रमुख बोगटीले प्रदेश सरकारको २० लाख र पुनर्वास नगरपालिकाको १५ लाख गरी ३५ लाखको बजेट सडक बत्ती जडान भएको बताउनुभयो । तेस्रो पटकको सूचना जारी गर्दा मात्रै ईबिड मार्फत दीप लाईट ईनर्जी काठमाडौंलाई टेण्डर परेको उहाँले जानकारी गराउनुभयो

लेखकको बारेमा

eNajar
eNajar
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पपुलर समाचार

छुटाउनुभयो कि ?

हाम्रो बारेमा

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४

कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं: 

हाम्रो टीम

सञ्चालक / सह-सम्पादक - नवीन पार्की

सम्पादक - जोति प्रकाश जोशी

व्यवस्थापक / सम्बाददाता - केशव कार्की

© 2026 eNajar. Website Designed By R4J33V