www.enajar.com

पपुलर

हटलाईन नम्बर : 9743231188

enajaronline@gmail.com

Edit Template
www.enajar.com
Edit Template

रसुवा बाढी: ड्युटीमा खटिएका सशस्त्र प्रहरीका ९ जना सम्पर्कबिहीन

समाचार प्रकाशित मिति :

रसुवा बाढी: ड्युटीमा खटिएका सशस्त्र प्रहरीका ९ जना सम्पर्कबिहीन

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

तस्बिर स्रोत: नेपाल प्रहरी

रसुवामा ड्युटीमा गएका ९ जना सशस्त्र प्रहरी सम्पर्कबिहीन भएका छन्।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी निरीक्षकको कमाण्डको टोली ड्युटीमा खटिएको हो।

अहिले उक्त ९ जनाको टोली सम्पर्कबिहीन भएको उनले बताए।

‘बिओपी टिमुरे सुरक्षित छ। तर टोली ड्युटीमा खटिएको थियो। अहिले सम्पर्कबिहीन छ। संचार सम्पर्क पनि बिच्छेद छ,’ उनले भने।

चीनको तिब्बत क्षेत्रबाट आएको बाढीले टिमुरे क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढी अहिले भोटेकोशी नदीबाट त्रिशुली हुँदै चितवन पुग्न लागेको उनले बताए।

लेखकको बारेमा

eNajar
eNajar
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पपुलर समाचार

छुटाउनुभयो कि ?

हाम्रो बारेमा

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४

कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं: 

हाम्रो टीम

सञ्चालक / सह-सम्पादक - नवीन पार्की

सम्पादक - जोति प्रकाश जोशी

व्यवस्थापक / सम्बाददाता - केशव कार्की

© 2026 eNajar. Website Designed By R4J33V