www.enajar.com

पपुलर

हटलाईन नम्बर : 9743231188

enajaronline@gmail.com

Edit Template
www.enajar.com
Edit Template
ताजा समाचार

बन्जिसाइडको भिरबाट हाम फालेका युवक मृत भेटिए ।

समाचार प्रकाशित मिति :

बन्जिसाइडको भिरबाट हाम फालेका युवक मृत भेटिए ।

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

कंचनपुर साउन ५ । पर्वतको कुश्मा नगरपालिका-५ स्थित बन्जिसाइडको भिरबाट हाम फालेका युवक मृत भेटिएका छन्।

बाग्लुङ नगरपालिका-१४, नारायणस्थान घर भई हाल कुश्मामा बस्ने ३३ वर्षीय दिपेन्द्र नेपालीले सोमबार राति ९ बजे बन्जिसाइडको भिरबाट हाम फालेका थिए।

तत्कालै सशस्त्र प्रहरी बल नेपाल नं. २५ चण्डिका गण पर्वतबाट खटिएको टोली उद्धारमा खटिएको थियो। राति फेला नपरेपछि मंगलबार बिहानै फेरि खोजबिन थालिएको थियो।

चण्डिका गणबाट खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त जवानसहित सशस्त्र प्रहरीले उनको शव फेला पारेको हो। करिब १३० मिटर तल भिरबाट उनको शव निकालिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

डीएसपी थापाका अनुसार, दिपेन्द्रले सामान्य घरायसी विवादका कारण भीरबाट हाम फालेको पाइएको छ।

लेखकको बारेमा

eNajar
eNajar
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पपुलर समाचार

बागीश्वरी माध्यमिक बिद्यालय पुनर्वासको ५४ औं बार्षिकउत्सव तथा अभिभावक दिवश सम्पन्न

बागीश्वरी माध्यमिक बिद्यालय पुनर्वासको ५४ औं बार्षिकउत्सव तथा अभिभावक दिवश सम्पन्न

कञ्चनपुरको पुनर्वासमा चुनावको मुखैमा अस्ताए निर्वाचन प्रहरी

कञ्चनपुरको पुनर्वासमा चुनावको मुखैमा अस्ताए निर्वाचन प्रहरी

स्याङ्जामा एकद्वार सेवाबाट सहज सेवा

स्याङ्जामा एकद्वार सेवाबाट सहज सेवा

विद्यालय बस दुर्घटना, पाँच बालबालिकासहित ६ जना घाइते

विद्यालय बस दुर्घटना, पाँच बालबालिकासहित ६ जना घाइते

एमाले प्रचार विभाग प्रमुख भन्छन्– राजनीतिमा विद्या भण्डारीको पुनरागमन अस्वीकार्य

एमाले प्रचार विभाग प्रमुख भन्छन्– राजनीतिमा विद्या भण्डारीको पुनरागमन अस्वीकार्य

‘सैयारा’ को टाइटल गीत स्पोटीफाईको ‘ग्लोबल ट्रेन्डिङ’ को शीर्ष स्थानमा

‘सैयारा’ को टाइटल गीत स्पोटीफाईको ‘ग्लोबल ट्रेन्डिङ’ को शीर्ष स्थानमा

भारतले १०० घण्टामा १०० किमी द्रूतमार्ग बनाउँछ, नेपालले प्रतिदिन १ किमी सडक

भारतले १०० घण्टामा १०० किमी द्रूतमार्ग बनाउँछ, नेपालले प्रतिदिन १ किमी सडक

छुटाउनुभयो कि ?

हाम्रो बारेमा

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४

कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं: 

हाम्रो टीम

सञ्चालक / सह-सम्पादक - नवीन पार्की

सम्पादक - जोति प्रकाश जोशी

व्यवस्थापक / सम्बाददाता - केशव कार्की

© 2026 eNajar. Website Designed By R4J33V