www.enajar.com

पपुलर

कर्णालीका मुख्यमन्त्री भन्छन्- मन्त्रालयहरू घटाउनु पर्ने आवश्यकता छ

कर्णालीका मुख्यमन्त्री भन्छन्- मन्त्रालयहरू घटाउनु पर्ने आवश्यकता छ

पुनर्वासमा ८ करोड २५ लाखको Cold Store अलपत्र, ठेकेदार फरार

पुनर्वासमा ८ करोड २५ लाखको Cold Store अलपत्र, ठेकेदार फरार

चुनाव बहिष्कार गर्दै नेकपा (बहुमत)द्वारा फागुन ५ गते नेपाल बन्दको घोषणा

चुनाव बहिष्कार गर्दै नेकपा (बहुमत)द्वारा फागुन ५ गते नेपाल बन्दको घोषणा

४ बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा

४ बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा

गर्भवती महिलाको ‘डाइट चार्ट’ : बिहान, दिउँसो, बेलुका के-के खाने ?

गर्भवती महिलाको ‘डाइट चार्ट’ : बिहान, दिउँसो, बेलुका के-के खाने ?

काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, मधेशमा हल्का मात्र पानी पर्‍यो

काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, मधेशमा हल्का मात्र पानी पर्‍यो

जनजागरण सामुदायिक वनमा पर्यटन पूर्वाधार विकासको निर्णय, उपभोक्ताको निजी लगानीमा योजना अघि बढ्ने

जनजागरण सामुदायिक वनमा पर्यटन पूर्वाधार विकासको निर्णय, उपभोक्ताको निजी लगानीमा योजना अघि बढ्ने

हटलाईन नम्बर : 9743231188

enajaronline@gmail.com

Edit Template
www.enajar.com
Edit Template
ताजा समाचार

रातको ११ बजे प्रहरी पोस्टकै छेउमा के भयो? युवकमाथि बोतल प्रहार, दुई जना पक्राउ

समाचार प्रकाशित मिति :

रातको ११ बजे प्रहरी पोस्टकै छेउमा के भयो? युवकमाथि बोतल प्रहार, दुई जना पक्राउ

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

पुनर्वास – कञ्चनपुरको पुनर्वास नगरपालिका-३स्थित आई.बी.आर.डी. बजारमा एक युवक माथी बोतल प्रहार गरी घाइते बनाएको छ।

सोमबार राति करिब ११ बजे अस्थायी प्रहरी पोस्ट आई.बी.आर.डी. नजिक पुनर्वास नगरपालिका–१ ढक्का बस्ने २४ वर्षीय इन्द्र रानालाई चार–पाँच जनाको समूहले बोतल प्रहार गरि घाईते बनाएको हो।

प्रहरीका अनुसार बोतलप्रहारपछि संलग्न समूहका दुईजनालाई नियन्त्रणमा लिएको र घटना सम्बन्धी सोधपुछ भईरहेको  इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह  कार्कीले जानकारी दिनुभयो।
प्रहरी निरीक्षक कार्कीले घटना बुझ्दै जादा खुकुरी प्रहार नभएर  बोतल प्रहार भएको बताउनुभयो ।

सो बजारमा पछिल्लो समय अराजक गतिविधि बढ्दै गएपछि स्थानीयवासीमा सुरक्षा चिन्ता बढेको छ।

साँझ पर्नासाथ मोटरसाइकल तीव्र गतिमा हुइँक्याउने, पट्काउने, अश्लील शब्द प्रयोग गर्दै होहल्ला गर्ने तथा समूहबीच झडप हुनेजस्ता गतिविधि बढ्दै गएपनि प्रहरीको सक्रियता न्यून देखिने गरेको बजारबासीहरुको भनाई छ ।

प्रहरी कार्यालयकै नजिकै भएको ज्यान लिने खालको यस घटनाले पुनर्वास क्षेत्रको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।

लेखकको बारेमा

eNajar
eNajar
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पपुलर समाचार

छुटाउनुभयो कि ?

हाम्रो बारेमा

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४

कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं: 

हाम्रो टीम

सञ्चालक / सह-सम्पादक - नवीन पार्की

सम्पादक - जोति प्रकाश जोशी

व्यवस्थापक / सम्बाददाता - केशव कार्की

© 2026 eNajar. Website Designed By R4J33V