www.enajar.com

पपुलर

हटलाईन नम्बर : 9743231188

enajaronline@gmail.com

Edit Template
www.enajar.com
Edit Template
ताजा समाचार

पुनर्वासमा साना किसान कृषि सहकारीमा चोरी

समाचार प्रकाशित मिति :

पुनर्वासमा साना किसान कृषि सहकारीमा चोरी

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–५, त्रिभुवनबस्तीस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडमा गएराति चोरी भएको छ।

सहकारी संस्थाको ताला तोडेर अज्ञात व्यक्तिहरूले नगद रकम चोरी गरेको सहकारी संस्थाकी प्रबन्धक कल्पना चापागाईंले जानकारी दिनुभयो। उहाँका अनुसार सहकारीबाट अन्दाजी ४ लाख रुपैयाँ नगद चोरी भएको छ।

प्रहरीका अनुसार घटना सोमबार राति भएको हो। घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ।
चोरीमा संलग्न व्यक्तिको पहिचान तथा खोजीका लागि अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ।
घटनाको थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।

लेखकको बारेमा

eNajar
eNajar
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पपुलर समाचार

अञ्जनले चितवनबाट एनएसएल खेल्ने

अञ्जनले चितवनबाट एनएसएल खेल्ने

२० वर्षअघि ‘भ्यालेन्टाइन डे’ कै दिन सुरु भएको थियो युट्युब, यस्तो छ धेरैले नसुनेको कथा

२० वर्षअघि ‘भ्यालेन्टाइन डे’ कै दिन सुरु भएको थियो युट्युब, यस्तो छ धेरैले नसुनेको कथा

बेलौरी धाउनुपर्ने झन्झट हट्यो, पुनर्वासमै जग्गा खरिद–बिक्री सेवा सञ्चालन

बेलौरी धाउनुपर्ने झन्झट हट्यो, पुनर्वासमै जग्गा खरिद–बिक्री सेवा सञ्चालन

पुनर्वास नगर स्तरीय ‘राष्ट्रपति रनिङ शिल्ड’: पदक तालिकामा ५ स्वर्णसहित श्री जीवन ज्योति मा.वि. अग्रस्थानमा, प्रतिष्पर्धा तीव्र

पुनर्वास नगर स्तरीय ‘राष्ट्रपति रनिङ शिल्ड’: पदक तालिकामा ५ स्वर्णसहित श्री जीवन ज्योति मा.वि. अग्रस्थानमा, प्रतिष्पर्धा तीव्र

अमेरिकामा बोइङ विमानमा आगलागी, १७३ जनाको उद्धार

अमेरिकामा बोइङ विमानमा आगलागी, १७३ जनाको उद्धार

बच्चालाई कसरी हुर्काउने ? पुस्तकले सिकाउँछ १० कुरा

बच्चालाई कसरी हुर्काउने ? पुस्तकले सिकाउँछ १० कुरा

‘सैयारा’ को टाइटल गीत स्पोटीफाईको ‘ग्लोबल ट्रेन्डिङ’ को शीर्ष स्थानमा

‘सैयारा’ को टाइटल गीत स्पोटीफाईको ‘ग्लोबल ट्रेन्डिङ’ को शीर्ष स्थानमा

छुटाउनुभयो कि ?

हाम्रो बारेमा

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४

कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं: 

हाम्रो टीम

सञ्चालक / सह-सम्पादक - नवीन पार्की

सम्पादक - जोति प्रकाश जोशी

व्यवस्थापक / सम्बाददाता - केशव कार्की

© 2026 eNajar. Website Designed By R4J33V