www.enajar.com

पपुलर

हटलाईन नम्बर : 9743231188

enajaronline@gmail.com

Edit Template
www.enajar.com
Edit Template

सुनसरीमा हाइस् दुर्घटना ४ जना घाइते

समाचार प्रकाशित मिति :

सुनसरीमा हाइस् दुर्घटना ४ जना घाइते

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

सिन्धुलीमा हाइस दुर्घटना, चार जना घाइते

 

सिन्धुली — सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ छब्बिसस्थित बीपी राजमार्गमा हाइस दुर्घटना हुँदा चार जना घाइते भएका छन्।

 

मोरङबाट काठमाडौं जाँदै गरेको बा.५ ख ५९८४ नम्बरको हाइस ब्रेक फेल भएर अनियन्त्रित भई सडकको नालामा खसेको प्रहरीले जनाएको छ।

 

दुर्घटनामा धनुषाको गणेशमान नगरपालिका–७ की २२ वर्षीया रुवी साह र मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ का १९ वर्षीय समित भुजेल गम्भीर घाइते भएका छन्। सोही ठाउँका २० वर्षीय उज्वल चौधरी र सुनसरीको इटहरी उपमहानगरपालिका–१७ का ४२ वर्षीय दुर्गानन्द शर्मा सामान्य घाइते भएका छन्।

 

घाइते चारै जनालाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको प्रहरीले जनाएको छ। हाइसमा चालकसहित १४ जना सवार थिए।

 

दुर्घटनापछि प्रहरीले हाइस चालक मोरङको बेलबारी नगरपालिका–३ का २५ वर्षीय उमेश श्रेष्ठलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

लेखकको बारेमा

eNajar
eNajar
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पपुलर समाचार

प्रविधिमा अमेरिकी साम्राज्य भत्काउँदै चीन, विश्वलाई यसरी पार्दैछ चकित

प्रविधिमा अमेरिकी साम्राज्य भत्काउँदै चीन, विश्वलाई यसरी पार्दैछ चकित

जीवनलाई सन्तुलनमा राख्ने १० कुरा, जुन नजान्दा दु:ख पाइन्छ

जीवनलाई सन्तुलनमा राख्ने १० कुरा, जुन नजान्दा दु:ख पाइन्छ

पुनर्वासमा साना किसान कृषि सहकारीमा चोरी

पुनर्वासमा साना किसान कृषि सहकारीमा चोरी

पुनर्वासमा अनिवार्य तथा निःशुल्क शिक्षा  कार्ययोजना कार्यान्वयन सम्बन्धी अभिमुखीकरण सम्पन्न

पुनर्वासमा अनिवार्य तथा निःशुल्क शिक्षा  कार्ययोजना कार्यान्वयन सम्बन्धी अभिमुखीकरण सम्पन्न

कम्युनिस्ट नेतृत्वको सरकारमा दलित प्रतिनिधित्व शून्य, समावेशितामाथि उठ्यो प्रश्न

कम्युनिस्ट नेतृत्वको सरकारमा दलित प्रतिनिधित्व शून्य, समावेशितामाथि उठ्यो प्रश्न

बाढीपीडितको उद्धार र राहतमा जुट्न तामाङ घेदुङ सुदूरपश्चिमको अपिल

बाढीपीडितको उद्धार र राहतमा जुट्न तामाङ घेदुङ सुदूरपश्चिमको अपिल

निर्वाचन आचारसंहिता लागू भएपछि पुनर्वास महोत्सव–२०८२ को मिति परिवर्तन हुने

निर्वाचन आचारसंहिता लागू भएपछि पुनर्वास महोत्सव–२०८२ को मिति परिवर्तन हुने

छुटाउनुभयो कि ?

हाम्रो बारेमा

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४

कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं: 

हाम्रो टीम

सञ्चालक / सह-सम्पादक - नवीन पार्की

सम्पादक - जोति प्रकाश जोशी

व्यवस्थापक / सम्बाददाता - केशव कार्की

© 2026 eNajar. Website Designed By R4J33V