www.enajar.com

पपुलर

हाम्रो शरीरलाई कुन प्रकारका खानेकुरा पचाउन कति समय लाग्छ ?

हाम्रो शरीरलाई कुन प्रकारका खानेकुरा पचाउन कति समय लाग्छ ?

पुनर्वासमा ‘वर्ण व्यवस्था उन्मूलन समाज’ को वार्षिक साधारण सभा सम्पन्न

पुनर्वासमा ‘वर्ण व्यवस्था उन्मूलन समाज’ को वार्षिक साधारण सभा सम्पन्न

४ बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा

४ बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा

‘सैयारा’ को टाइटल गीत स्पोटीफाईको ‘ग्लोबल ट्रेन्डिङ’ को शीर्ष स्थानमा

‘सैयारा’ को टाइटल गीत स्पोटीफाईको ‘ग्लोबल ट्रेन्डिङ’ को शीर्ष स्थानमा

बेलौरीको शान्तिपुरमा पराल बोकेको ट्याक्टरमा आगलागी, दमकल र प्रहरीको सक्रियतामा ठूलो क्षति टर्यो

बेलौरीको शान्तिपुरमा पराल बोकेको ट्याक्टरमा आगलागी, दमकल र प्रहरीको सक्रियतामा ठूलो क्षति टर्यो

सरकारले ल्यायो अध्यादेश, सरकारी फाइल ७ दिनभन्दा बढी घुमाउन नपाइने

सरकारले ल्यायो अध्यादेश, सरकारी फाइल ७ दिनभन्दा बढी घुमाउन नपाइने

चुनाव बहिष्कार गर्दै नेकपा (बहुमत)द्वारा फागुन ५ गते नेपाल बन्दको घोषणा

चुनाव बहिष्कार गर्दै नेकपा (बहुमत)द्वारा फागुन ५ गते नेपाल बन्दको घोषणा

हटलाईन नम्बर : 9743231188

enajaronline@gmail.com

Edit Template
www.enajar.com
Edit Template

बाढीपीडितको उद्धार र राहतमा जुट्न तामाङ घेदुङ सुदूरपश्चिमको अपिल

समाचार प्रकाशित मिति :

बाढीपीडितको उद्धार र राहतमा जुट्न तामाङ घेदुङ सुदूरपश्चिमको अपिल

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

कंचनपुर /१८ भाद्र ।

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका क्षेत्रमा भएको जनधनको क्षतिप्रति नेपाल तामाङ घेदुङ सुदूरपश्चिम प्रदेशले गहिरो दुःख व्यक्त गरेको छ

गत भदौ १० गते बिहान भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको अवस्था सिर्जना हुँदा ठूलो जनधनको क्षति भएको तथा स्थानीय नागरिकको जनजीवन प्रभावित भएको भन्दै घेदुङले दुःख व्यक्त गरेको हो।

नेपाल तामाङ घेदुङ सुदूरपश्चिम प्रदेशका अध्यक्ष भीमलाल तामाङद्वारा हस्ताक्षरित सो प्रेस विज्ञप्तिमा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउने सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ।
विज्ञप्तिमा बाढी तथा पहिरोमा परी घाइते भएका सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ।

घेदुङले बाढी तथा पहिरोका कारण बेपत्ता भएका नागरिकको तत्काल खोजी तथा उद्धार गर्न सरकारसँग माग गरेको छ। प्रभावित क्षेत्रमा फसेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा उद्धार गर्न तथा पीडित परिवारलाई अत्यावश्यक राहत सामग्री उपलब्ध गराउन पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।

त्यसैगरी, विपदबाट प्रभावित नागरिकको पुनःस्थापनाका लागि तत्काल आवश्यक कदम चाल्न नेपाल सरकारसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थालाई घेदुङले जोडदार माग गरेको छ।

विपद्को यस दुःखद् घडीमा मानवीय सहयोगका लागि सक्रिय हुन नेपाल तामाङ घेदुङ सुदूरपश्चिम प्रदेशले कैलाली र कञ्चनपुर जिल्लाका जिल्ला, स्थानीय तह तथा वडा तहका सम्पूर्ण कमिटीहरूलाई अपिल गरेको छ।

घेदुङले कैलाली र कञ्चनपुरका विभिन्न तहमा रहेका आफ्ना संगठनात्मक कमिटी तथा तामाङ समुदायका दाजुभाइ, दिदीबहिनी र आम समुदायलाई आफ्नो क्षेत्रबाट सक्दो आर्थिक सहयोग गर्न आग्रह गरेको हो।

प्राकृतिक विपत्तिका कारण उत्पन्न कठिन परिस्थितिमा रहेका नागरिकलाई तत्काल राहत र उद्धार आवश्यक रहेको भन्दै घेदुङले सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था र आम नागरिकलाई समेत सहयोग तथा सहकार्यका लागि आह्वान गरेको छ।
विपद्को समयमा पीडित नागरिकको जीवनरक्षा, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिँदै घेदुङले मानवीय सहयोगमा हातेमालो गर्न सम्बन्धित सबैमा आग्रह गरेको छ।

लेखकको बारेमा

eNajar
eNajar
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पपुलर समाचार

भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

गर्भवती महिलाको ‘डाइट चार्ट’ : बिहान, दिउँसो, बेलुका के-के खाने ?

गर्भवती महिलाको ‘डाइट चार्ट’ : बिहान, दिउँसो, बेलुका के-के खाने ?

कञ्चनपुर-१ का सांसद धामीले कृषि मन्त्री चाैधरीलाई भेटेर भने, “मेराे क्षेत्रमा रासायनिक मल पठाईदिनु”

कञ्चनपुर-१ का सांसद धामीले कृषि मन्त्री चाैधरीलाई भेटेर भने, “मेराे क्षेत्रमा रासायनिक मल पठाईदिनु”

पुनर्वास नगर स्तरीय ‘राष्ट्रपति रनिङ शिल्ड’: पदक तालिकामा ५ स्वर्णसहित श्री जीवन ज्योति मा.वि. अग्रस्थानमा, प्रतिष्पर्धा तीव्र

पुनर्वास नगर स्तरीय ‘राष्ट्रपति रनिङ शिल्ड’: पदक तालिकामा ५ स्वर्णसहित श्री जीवन ज्योति मा.वि. अग्रस्थानमा, प्रतिष्पर्धा तीव्र

कक्षा १२ को परीक्षा वैशाख ११ देखि

कक्षा १२ को परीक्षा वैशाख ११ देखि

कम्युनिस्ट नेतृत्वको सरकारमा दलित प्रतिनिधित्व शून्य, समावेशितामाथि उठ्यो प्रश्न

कम्युनिस्ट नेतृत्वको सरकारमा दलित प्रतिनिधित्व शून्य, समावेशितामाथि उठ्यो प्रश्न

संसद् बैठकमै ढलेका सांसद भरत खड्कालाई वीर अस्पताल लगियो

संसद् बैठकमै ढलेका सांसद भरत खड्कालाई वीर अस्पताल लगियो

छुटाउनुभयो कि ?

हाम्रो बारेमा

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४

कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं: 

हाम्रो टीम

सञ्चालक / सह-सम्पादक - नवीन पार्की

सम्पादक - जोति प्रकाश जोशी

व्यवस्थापक / सम्बाददाता - केशव कार्की

© 2026 eNajar. Website Designed By R4J33V