www.enajar.com

पपुलर

एसिया कपको तालिका सार्वजनिक, भारत र पाकिस्तान १४ सेप्टेम्बरमा खेल्ने

एसिया कपको तालिका सार्वजनिक, भारत र पाकिस्तान १४ सेप्टेम्बरमा खेल्ने

एमाले प्रचार विभाग प्रमुख भन्छन्– राजनीतिमा विद्या भण्डारीको पुनरागमन अस्वीकार्य

एमाले प्रचार विभाग प्रमुख भन्छन्– राजनीतिमा विद्या भण्डारीको पुनरागमन अस्वीकार्य

अख्तियार प्रमुखमाथि महाअभियोग लगाउन कांग्रेसको माग

अख्तियार प्रमुखमाथि महाअभियोग लगाउन कांग्रेसको माग

चुनाव बहिष्कार गर्दै नेकपा (बहुमत)द्वारा फागुन ५ गते नेपाल बन्दको घोषणा

चुनाव बहिष्कार गर्दै नेकपा (बहुमत)द्वारा फागुन ५ गते नेपाल बन्दको घोषणा

बागीश्वरी माध्यमिक बिद्यालय पुनर्वासको ५४ औं बार्षिकउत्सव तथा अभिभावक दिवश सम्पन्न

बागीश्वरी माध्यमिक बिद्यालय पुनर्वासको ५४ औं बार्षिकउत्सव तथा अभिभावक दिवश सम्पन्न

एनपीएलको अक्सन साउन २४ मा हुने, ४५८ खेलाडीले गराए नाम दर्ता

एनपीएलको अक्सन साउन २४ मा हुने, ४५८ खेलाडीले गराए नाम दर्ता

पुनर्वासमा ८ करोड २५ लाखको Cold Store अलपत्र, ठेकेदार फरार

पुनर्वासमा ८ करोड २५ लाखको Cold Store अलपत्र, ठेकेदार फरार

हटलाईन नम्बर : 9743231188

enajaronline@gmail.com

Edit Template
www.enajar.com
Edit Template

लालझाडीमा हात्तीको आक्रमण : हजुरआमा घाइते, ६ वर्षीया नातिनीको मृत्यु

समाचार प्रकाशित मिति :

लालझाडीमा हात्तीको आक्रमण : हजुरआमा घाइते, ६ वर्षीया नातिनीको मृत्यु

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

कंचनपुर / माघ २५

लालझाडी गाउँपालिका–६ चाँन्देवकीकी ६ वर्षीया रोजिना साउदको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो। आइतबार बिहान करिब ३ बजेतिर आएको हात्तीको बथानले साउद परिवारको घरमा आक्रमण गर्दा ५५ वर्षीया पार्वती साउद र उनकी नातिनी रोजिना गम्भीर घाइते भएका थिए।

कञ्चनपुर प्रहरीका प्रवक्ता हेमबहादुर शाहीका अनुसार घाइते दुवैलाई उपचारका लागि महेन्द्रनगरस्थित सेती प्रादेशिक अस्पताल (सिएण्डसी) लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि बालिका रोजिनालाई धनगढी रेफर गरिएको थियो। तर अस्पताल पुग्नुअघि नै बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

हात्तीको आक्रमणमा घाइते भएका दुवैको नेपाली सेनाको टोलीले उद्धार गरेको थियो। हाल घाइते पार्वती साउदको उपचार भइरहेको छ।

पछिल्ला दिनहरूमा कञ्चनपुर जिल्लामा जंगली हात्तीको आक्रमणका घटनाहरू बढ्दै गए पनि सम्बन्धित निकायले प्रभावकारी नियन्त्रण र रोकथाममा ध्यान नदिँदा सर्वसाधारणले अकालमै ज्यान गुमाउनुपरेको स्थानीयको गुनासो छ।

यसअघि पनि यस्तै घटनाहरू पटक–पटक दोहोरिँदै आए तापनि कुनै पनि निकायबाट दीर्घकालीन समाधानका लागि ठोस पहल नहुँदा मानव–वन्यजन्तु द्वन्द्व झनै जटिल बन्दै गएको छ।

लेखकको बारेमा

eNajar
eNajar
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पपुलर समाचार

छुटाउनुभयो कि ?

हाम्रो बारेमा

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४

कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं: 

हाम्रो टीम

सञ्चालक / सह-सम्पादक - नवीन पार्की

सम्पादक - जोति प्रकाश जोशी

व्यवस्थापक / सम्बाददाता - केशव कार्की

© 2026 eNajar. Website Designed By R4J33V