हटलाईन नम्बर : 9743231188
enajaronline@gmail.com
प्रकाशक तथा अध्यक्ष
रसुवा बाढीपछि उद्धारका लागि सशस्त्र प्रहरी बलको ठूलो टोली परिचालन गरिएको छ ।
१० भदौ, कंचनपुर । रसुवा बाढीपछि उद्धारका लागि सशस्त्र प्रहरी बलको ठूलो टोली परिचालन गरिएको छ ।
सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाका अनुसार ठूलो संख्यामा सुरक्षाकर्मीहरु अहिले बाढी प्रभावित क्षेत्रमा परिचालित भएका छन् ।
१९ न. गुल्म नुवाकोट, युएन शान्ति स्थापना तालिम शिक्षालय ककनी, धादिङ गुल्म, विपद् व्यवस्थापन बेश आदमघाट, १७ नं. गण चितवनबाट ठूलो संख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४
कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं:
© 2026 eNajar. Website Designed By R4J33V