www.enajar.com

Edit Template
www.enajar.com
Edit Template
ताजा समाचार

कञ्चनपुर १ मा रास्वपाको अग्रता, पछ्याउँदै काङ्ग्रेस 

समाचार प्रकाशित मिति :

कञ्चनपुर १ मा रास्वपाको अग्रता, पछ्याउँदै काङ्ग्रेस 

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

पुनर्वास – कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ। क्षेत्र नम्बर १ मा बिहान ४ बजेबाट मतगणना सुरु भएको हो ।

बिहान साढे ७ बजेसम्मको विवरण अनुसार १३७३ मत गणना हुँदा रास्वापाको ५ सय ९६ मत आएको छ । रास्वपालाई नेपाली काङ्ग्रेसले पन्छाईरहेको छ ।

काङ्ग्रेसले ३ सय ७१ नेकपा एमाले २ सय मत पाउदा ,उज्यालो नेपाल पार्टीले १ सय ६ मत प्राप्त गरेको छ भने नेपाली कम्युनिस्ट पार्टी नेकपाले १ सय मत प्राप्त गरेको छ ।

क्षेत्र नम्बर १ मा निर्वाचन कार्यालय कार्यालयको प्ररम्भिक विवरण अनुसार ६१ हजार ७४ मत खसेको छ । कुल १ लाख १ हजार ७२४ मतदाता रहेको यो क्षेत्रमा

१९ जना उम्मेदवारले उम्मेदवारी दिएका छन । जसमा ४ स्वतन्त्र छन भने १५ जना राजनीतिक दलबाट उम्मेदवार रहेका छन ।

यो क्षेत्रबाट नेकपा एमाले बाट २०७९ को निर्वाचनमा बिजयी भएका तारालामा तामाङ ,नेपाल कम्युनिस्ट पार्टीबाट बिना मगर ,नेपाली काङ्ग्रेस बाट गोपि प्रसाद उपाध्याय ,राष्ट्रिय स्वतन्त्र पार्टीबाट जनक सिंह धामी लगायतका १९ उम्मेदवार रहेका छ्न ।

लेखकको बारेमा

eNajar
eNajar
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पपुलर समाचार

छुटाउनुभयो कि ?

यो वेबसाइट इनजर अन्लाईन मिडिया को आधिकारिक समाचार माध्यम हो। नेपाली भाषामा सञ्चालित यस पोर्टलले विविध समाचार सूचना र विश्लेषण प्रस्तुत गर्दछ।

 

सम्पर्क

हाम्रो टीम

Picture of नवीन पार्की  / प्रकाशक तथा अध्यक्ष

नवीन पार्की / प्रकाशक तथा अध्यक्ष

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं:
स्थाइ लेखा नं:
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2026 eNajar. Website Designed By R4J33V