यो वेबसाइट इनजर अन्लाईन मिडिया को आधिकारिक समाचार माध्यम हो। नेपाली भाषामा सञ्चालित यस पोर्टलले विविध समाचार सूचना र विश्लेषण प्रस्तुत गर्दछ।
हटलाईन नम्बर : 9743231188
enajaronline@gmail.com
हटलाईन नम्बर : 9743231188
enajaronline@gmail.com
प्रकाशक तथा अध्यक्ष
पुनर्वास साउन ५ – कंचनपुरको पुनर्वासमा रहेको श्री पुनर्वास जनता माध्यमिक बिधालयको बहिरा श्रोत कक्षाका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
मंगलबार सृजनशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १८ औं स्थापना दिवसको अवसरमा शैक्षिक सामाग्री सहयोग गरेको हो ।
बहिरा श्रोत कक्षाका १६ जनालाई शैक्षिक सामाग्री वितरण गरिएको सेवा केन्द्र पुनर्वासका प्रमुख भरत भाटले जानकारी दिए ।
सेवा केन्द्र प्रमुख भाटले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यमा हाम्रो सहकारी सक्रिय रहने बताए ।

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं:
नगरपालिका कार्यालय दर्ता नं:
© 2026 eNajar. Website Designed By R4J33V