www.enajar.com

पपुलर

कालिकोटको भात्तडी स्याउ बगैंचामा आगलागी

कालिकोटको भात्तडी स्याउ बगैंचामा आगलागी

गर्भवती महिलाको ‘डाइट चार्ट’ : बिहान, दिउँसो, बेलुका के-के खाने ?

गर्भवती महिलाको ‘डाइट चार्ट’ : बिहान, दिउँसो, बेलुका के-के खाने ?

‘मोहर’ को ट्रेलर ५ देशमा ट्रेन्डिङमा

‘मोहर’ को ट्रेलर ५ देशमा ट्रेन्डिङमा

बेलौरीको शान्तिपुरमा पराल बोकेको ट्याक्टरमा आगलागी, दमकल र प्रहरीको सक्रियतामा ठूलो क्षति टर्यो

बेलौरीको शान्तिपुरमा पराल बोकेको ट्याक्टरमा आगलागी, दमकल र प्रहरीको सक्रियतामा ठूलो क्षति टर्यो

चुनाव बहिष्कार गर्दै नेकपा (बहुमत)द्वारा फागुन ५ गते नेपाल बन्दको घोषणा

चुनाव बहिष्कार गर्दै नेकपा (बहुमत)द्वारा फागुन ५ गते नेपाल बन्दको घोषणा

काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, मधेशमा हल्का मात्र पानी पर्‍यो

काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, मधेशमा हल्का मात्र पानी पर्‍यो

जनजागरण सामुदायिक वनमा पर्यटन पूर्वाधार विकासको निर्णय, उपभोक्ताको निजी लगानीमा योजना अघि बढ्ने

जनजागरण सामुदायिक वनमा पर्यटन पूर्वाधार विकासको निर्णय, उपभोक्ताको निजी लगानीमा योजना अघि बढ्ने

हटलाईन नम्बर : 9743231188

enajaronline@gmail.com

Edit Template
www.enajar.com
Edit Template

पुनर्वासमा तोकिएकोभन्दा बढी भाडा लिने अटो कारबाहीमा

समाचार प्रकाशित मिति :

पुनर्वासमा तोकिएकोभन्दा बढी भाडा लिने अटो कारबाहीमा

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

पुनर्वास – कञ्चनपुरको परासन डोकेबजारस्थित अस्थायी ट्राफिक प्रहरी पोस्टले तोकिएको भन्दा बढी भाडा असुल्ने अटो चालकलाई कारबाही गरेको छ। आइतबार अस्थायी प्रहरी पोस्टका ट्राफिक प्रहरी जवान रमेश भट्टले अटोको उच्च भाडादर असुल्ने अटोलाई कारबाही गरेको हो।

गोविन्द साउदको डोकेबजार देखि धनगढीतर्फ जादै गरेको सुदूरपश्चिम प्रदेश ०१ -००१ ६८६११ नम्बरको अटोले प्रति व्यक्ति २५ रूपैयाँ भाडादर तोकिएको भएपनि दुई जना यात्रुबाट ५ सय रुपैयाँ असुलेको पाइएपछि अस्थायी ट्राफिक प्रहरी पोस्ट परासनका प्रहरी जवान भट्टले चिट काटेका हुन्।

अस्थायी ट्राफिक प्रहरी पोस्टका इन्चार्ज प्र.स.नी. रामसिंह भण्डारीका अनुसार सवारी तथा यातायात व्यवस्था ऐनअनुसार कारबाही गरिएको हो। यात्रुसँग तोकिएको भाडादरभन्दा बढी रकम नलिन अटो चालकलाई सचेत गराइएको उनले जानकारी दिए।

लेखकको बारेमा

eNajar
eNajar
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पपुलर समाचार

लागूऔषधविरुद्ध युवाहरूको अभियान: शिक्षा युवा क्लबद्वारा गाँजाका बोट

लागूऔषधविरुद्ध युवाहरूको अभियान: शिक्षा युवा क्लबद्वारा गाँजाका बोट

पृथ्वी राजमार्गमा गुडिरहेको बसमा आगलागी

पृथ्वी राजमार्गमा गुडिरहेको बसमा आगलागी

कञ्चनपुरको दक्षिणी सिमामा तस्करी बढ्यो, सशस्त्र प्रहरीले एकै दिन समात्यो ३ लाख बराबरका सामान

कञ्चनपुरको दक्षिणी सिमामा तस्करी बढ्यो, सशस्त्र प्रहरीले एकै दिन समात्यो ३ लाख बराबरका सामान

स्थानीय तह स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८२ आज देखि पुनर्वासमा सुरु

स्थानीय तह स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८२ आज देखि पुनर्वासमा सुरु

‘निर्वाचन प्रहरी’को पोसाक खरिदमा ४० करोडको घोटाला

‘निर्वाचन प्रहरी’को पोसाक खरिदमा ४० करोडको घोटाला

२० वर्षअघि ‘भ्यालेन्टाइन डे’ कै दिन सुरु भएको थियो युट्युब, यस्तो छ धेरैले नसुनेको कथा

२० वर्षअघि ‘भ्यालेन्टाइन डे’ कै दिन सुरु भएको थियो युट्युब, यस्तो छ धेरैले नसुनेको कथा

पुनर्वास नगर स्तरीय ‘राष्ट्रपति रनिङ शिल्ड’: पदक तालिकामा ५ स्वर्णसहित श्री जीवन ज्योति मा.वि. अग्रस्थानमा, प्रतिष्पर्धा तीव्र

पुनर्वास नगर स्तरीय ‘राष्ट्रपति रनिङ शिल्ड’: पदक तालिकामा ५ स्वर्णसहित श्री जीवन ज्योति मा.वि. अग्रस्थानमा, प्रतिष्पर्धा तीव्र

छुटाउनुभयो कि ?

हाम्रो बारेमा

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४

कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं: 

हाम्रो टीम

सञ्चालक / सह-सम्पादक - नवीन पार्की

सम्पादक - जोति प्रकाश जोशी

व्यवस्थापक / सम्बाददाता - केशव कार्की

© 2026 eNajar. Website Designed By R4J33V