www.enajar.com

पपुलर

कोरियामा सिपयुक्त श्रमिक पठाउने तयारीमा सरकार, ईपीएसमा असर पर्ने

कोरियामा सिपयुक्त श्रमिक पठाउने तयारीमा सरकार, ईपीएसमा असर पर्ने

निर्वाचन आचारसंहिता लागू भएपछि पुनर्वास महोत्सव–२०८२ को मिति परिवर्तन हुने

निर्वाचन आचारसंहिता लागू भएपछि पुनर्वास महोत्सव–२०८२ को मिति परिवर्तन हुने

पुनर्वासमा ‘वर्ण व्यवस्था उन्मूलन समाज’ को वार्षिक साधारण सभा सम्पन्न

पुनर्वासमा ‘वर्ण व्यवस्था उन्मूलन समाज’ को वार्षिक साधारण सभा सम्पन्न

‘सैयारा’ को टाइटल गीत स्पोटीफाईको ‘ग्लोबल ट्रेन्डिङ’ को शीर्ष स्थानमा

‘सैयारा’ को टाइटल गीत स्पोटीफाईको ‘ग्लोबल ट्रेन्डिङ’ को शीर्ष स्थानमा

सरकारले ल्यायो अध्यादेश, सरकारी फाइल ७ दिनभन्दा बढी घुमाउन नपाइने

सरकारले ल्यायो अध्यादेश, सरकारी फाइल ७ दिनभन्दा बढी घुमाउन नपाइने

बेलौरीको शान्तिपुरमा पराल बोकेको ट्याक्टरमा आगलागी, दमकल र प्रहरीको सक्रियतामा ठूलो क्षति टर्यो

बेलौरीको शान्तिपुरमा पराल बोकेको ट्याक्टरमा आगलागी, दमकल र प्रहरीको सक्रियतामा ठूलो क्षति टर्यो

बागीश्वरी माध्यमिक बिद्यालय पुनर्वासको ५४ औं बार्षिकउत्सव तथा अभिभावक दिवश सम्पन्न

बागीश्वरी माध्यमिक बिद्यालय पुनर्वासको ५४ औं बार्षिकउत्सव तथा अभिभावक दिवश सम्पन्न

हटलाईन नम्बर : 9743231188

enajaronline@gmail.com

Edit Template
www.enajar.com
Edit Template

इजरायली राजदूत भन्छन्– नेपालसँग श्रम सहकार्य विस्तार गर्न इच्छुक छौं

समाचार प्रकाशित मिति :

इजरायली राजदूत भन्छन्– नेपालसँग श्रम सहकार्य विस्तार गर्न इच्छुक छौं

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

कंचनपुर । नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले नेपालसँग श्रम सहकार्यलाई अझ विस्तार गर्न इजरायल इच्छुक रहेको बताएका छन्।

पोखरा भ्रमणका क्रममा सरकारी प्रतिनिधि, व्यवसायी, पर्यटनकर्मी तथा सञ्चारकर्मीसँगको भेटघाटमा उनले नेपाल–इजरायल सम्बन्ध पर्यटन, कृषि, श्रम, शिक्षा, प्रविधि तथा नवप्रवर्तनका क्षेत्रमा निरन्तर सुदृढ हुँदै गएको उल्लेख गरे।

राजदूत बासले नेपाली कामदारको सुरक्षा र अवसर विस्तारका लागि थप श्रम सहकार्यसम्बन्धी समझदारी अघि बढिरहेको जानकारी दिए। साथै, कृषि र केयरगिभर लगायतका क्षेत्रमा नेपाली जनशक्तिका लागि थप रोजगारीको सम्भावना रहेको बताए।

उनले इजरायल भ्रमण गर्ने पर्यटकको संख्या बढाउन प्रत्यक्ष हवाई सम्पर्क तथा पर्यटन प्रवर्द्धन आवश्यक रहेको धारणा पनि राखे। साथै, अनुसन्धान, प्रविधि र नवप्रवर्तनमा लगानी बढाउन नेपाललाई सुझाव दिएका छन्।

इजरायल र नेपालबीच श्रम, कृषि, पर्यटन तथा आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा दुवै देशबीच निरन्तर छलफल भइरहेको जनाइएको छ।

लेखकको बारेमा

eNajar
eNajar
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पपुलर समाचार

छुटाउनुभयो कि ?

हाम्रो बारेमा

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४

कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं: 

हाम्रो टीम

सञ्चालक / सह-सम्पादक - नवीन पार्की

सम्पादक - जोति प्रकाश जोशी

व्यवस्थापक / सम्बाददाता - केशव कार्की

© 2026 eNajar. Website Designed By R4J33V