www.enajar.com

पपुलर

‘निर्वाचन प्रहरी’को पोसाक खरिदमा ४० करोडको घोटाला

‘निर्वाचन प्रहरी’को पोसाक खरिदमा ४० करोडको घोटाला

कर्णालीका मुख्यमन्त्री भन्छन्- मन्त्रालयहरू घटाउनु पर्ने आवश्यकता छ

कर्णालीका मुख्यमन्त्री भन्छन्- मन्त्रालयहरू घटाउनु पर्ने आवश्यकता छ

जनजागरण सामुदायिक वनमा पर्यटन पूर्वाधार विकासको निर्णय, उपभोक्ताको निजी लगानीमा योजना अघि बढ्ने

जनजागरण सामुदायिक वनमा पर्यटन पूर्वाधार विकासको निर्णय, उपभोक्ताको निजी लगानीमा योजना अघि बढ्ने

अख्तियार प्रमुखमाथि महाअभियोग लगाउन कांग्रेसको माग

अख्तियार प्रमुखमाथि महाअभियोग लगाउन कांग्रेसको माग

एसिया कपको तालिका सार्वजनिक, भारत र पाकिस्तान १४ सेप्टेम्बरमा खेल्ने

एसिया कपको तालिका सार्वजनिक, भारत र पाकिस्तान १४ सेप्टेम्बरमा खेल्ने

बेलौरीको शान्तिपुरमा पराल बोकेको ट्याक्टरमा आगलागी, दमकल र प्रहरीको सक्रियतामा ठूलो क्षति टर्यो

बेलौरीको शान्तिपुरमा पराल बोकेको ट्याक्टरमा आगलागी, दमकल र प्रहरीको सक्रियतामा ठूलो क्षति टर्यो

एमाले प्रचार विभाग प्रमुख भन्छन्– राजनीतिमा विद्या भण्डारीको पुनरागमन अस्वीकार्य

एमाले प्रचार विभाग प्रमुख भन्छन्– राजनीतिमा विद्या भण्डारीको पुनरागमन अस्वीकार्य

हटलाईन नम्बर : 9743231188

enajaronline@gmail.com

Edit Template
www.enajar.com
Edit Template

अञ्जनले चितवनबाट एनएसएल खेल्ने

समाचार प्रकाशित मिति :

अञ्जनले चितवनबाट एनएसएल खेल्ने

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

काठमाडौँ — राष्ट्रिय फुटबल टोलीका कीर्तिमानी खेलाडी अञ्जन विष्टले एफसी चितवनबाट नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् । चैत १३ देखि हुने तेस्रो एनएसएलमा लागि चितवनले अञ्जनलाई ‘मार्की’ खेलाडीको रूपमा लिएको शुक्रबार जनाएको छ ।

राष्ट्रिय टोलीबाट कीर्तिमानी १३ गोल गरेका अञ्जनले पहिलो सिजन ललितपुर सिटी र दोस्रो सिजन झापा एफसीबाट खेलेका थिए । ‘म एफसी चितवनमा आबद्ध हुन पाउँदा उत्साही छु र एनएसएलको नयाँ सिजनलाई तयार छु,’ अञ्जनले चितवनको विज्ञप्तिमा भनेका छन्, ‘मेरो नयाँ टोलीका खेलाडीसँग सहकार्यको प्रतीक्षामा छु र क्लबलाई सफलता दिलाउन आतुर छु ।’

चितवनका अध्यक्ष सचिन ढकालले अञ्जनलाई अनुबन्धन गर्दा आफूहरू रोमाञ्चित भएको जनाउँदै भने, ‘उनको ट्र्याक रेकर्ड, व्यावसायिकता र समर्पण हाम्रा लागि बहुमूल्य हुने विश्वास लिएका छौं ।’ चितवनले यसअघि नवीन न्यौपानेलाई प्रशिक्षकमा नियुक्त गरिसकेको छ ।

सनिश र आदित्य ललितपुरमै

डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसीले सनिश श्रेष्ठ र आदित्य शाक्यलाई निरन्तरता दिएको छ । फागुन १० मा हुने एनएसएलको अक्सनअघि रिटेन गर्ने प्रावधान रहेको एनएसएल आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले अघिल्लो दिन जनाएको थियो ।

नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका सनिशलाई ‘ए’ श्रेणी र आदित्यलाई ‘बी’ श्रेणीबाट रिटेन गरेको हो । ललितपुरले दुई वर्षअघि धनगढी सिटीलाई फाइनलमा ३–२ ले पराजित गर्दा आदित्य प्लेयर अफ द म्याच चुनिएका थिए ।

लेखकको बारेमा

eNajar
eNajar
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पपुलर समाचार

छुटाउनुभयो कि ?

हाम्रो बारेमा

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४

कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं: 

हाम्रो टीम

सञ्चालक / सह-सम्पादक - नवीन पार्की

सम्पादक - जोति प्रकाश जोशी

व्यवस्थापक / सम्बाददाता - केशव कार्की

© 2026 eNajar. Website Designed By R4J33V