www.enajar.com

Edit Template
www.enajar.com
Edit Template

सांसद जनक सिंह धामीद्वारा सहिद गोबिन्द गौतमको सालिकमा माल्यार्पण

समाचार प्रकाशित मिति :

सांसद जनक सिंह धामीद्वारा सहिद गोबिन्द गौतमको सालिकमा माल्यार्पण

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

पुनर्वास/कञ्चनपुर, २६ फागुन

कञ्चनपुर निर्वाचन क्षेत्र १बाट नवनिर्वाचित प्रतिनिधी सभा सदस्य(सासद) जनक सिह धामीले सहिद गोबिन्द गौतमको सालिकमा माल्र्यापण गरेका छन ।

मंगलबार बिहान पुर्नवास ४ आनन्द बजार पुगेर नवनिर्वाचित सासद धामीले हिद गोबिन्द गौतमको सालिकमा माल्र्यापण गरेका हुन । सीमा सुुरक्षाका लागि ज्यान दिएका गोबिन्द गौतमको योगदान अनुरुप मातृभूमिको रक्षा गर्ने सासद धामीको प्रतिज्ञा छ । निर्वाचित लगत्तै रास्वपा नेता समेत रहेका सासद धामीले किसान नेता भीमदत्त पन्तको सालिकमा समेत माल्र्यापण गर्दै क्षेत्रका मतदातालाई धन्यवाद दिईरहेका छन ।

मातृभूमि रक्षार्थ भएको आन्दोलनका क्रममा २६ फागुन ०७३ सालमा भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागेर गोबिन्द गौतम मारिएका थिए । गोबिन्द गौतमलाई सरकारले सहिद घोषणा गरेसंगै सालिक, पार्क स्थापना गरिएको थियो । ९ बर्षअघि नेपाली नागरिक गोबिन्द गौतम पारिएका थिए ।

 

लेखकको बारेमा

eNajar
eNajar
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पपुलर समाचार

छुटाउनुभयो कि ?

हाम्रो बारेमा

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४

कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं: 

हाम्रो टीम

सञ्चालक / सह-सम्पादक - नवीन पार्की

सम्पादक - जोति प्रकाश जोशी

व्यवस्थापक / सम्बाददाता - केशव कार्की

© 2026 eNajar. Website Designed By R4J33V