www.enajar.com

Edit Template
www.enajar.com
Edit Template
ताजा समाचार

सीमामा प्रहरीको कडा निगरानी: पुनर्वासमा अवैध रूपमा भित्र्याइएका पेय पदार्थ बरामद

समाचार प्रकाशित मिति :

सीमामा प्रहरीको कडा निगरानी: पुनर्वासमा अवैध रूपमा भित्र्याइएका पेय पदार्थ बरामद

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

नवीन पार्की, ११ साउन, कञ्चनपुर | कञ्चनपुरको दक्षिण-पूर्वी सीमावर्ती क्षेत्र पुनर्वासमा पछिल्लो समय चोरी-पैठारी तथा अवैध ओसारपसार नियन्त्रणमा नेपाल प्रहरीले आफ्नो सक्रियता र गस्तीलाई थप सशक्त बनाएको छ।

सुरक्षा हाम्रो प्रतिबद्धता, सेवा हाम्रो कर्तव्य” भन्ने मूल नाराका साथ सीमावर्ती क्षेत्रको सुरक्षा र चोरी-पैठारी रोक्न इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले कडा निगरानी जारी राखेको छ।

यसै क्रममा आज मिति २०८३ साउन ११ गते दिउँसो १:३० बजेको समयमा प्रहरी वरिष्ठ नायब निरीक्षक कैलाश कुमार मल्लको नेतृत्वमा खटिएको प्रहरी टोलीले पुनर्वास नगरपालिका वडा नम्बर ६ स्थित सीमा क्षेत्रमा अर्को महत्त्वपूर्ण सफलता हासिल गरेको छ।

प्रहरीको सोही टोलीले अवैध रूपमा भारतबाट नेपालतर्फ भित्र्याउँदै गरिएका देहाय बमोजिमका पेय पदार्थहरू सफलताका साथ बरामद गरी नियन्त्रणमा लिएको छ:

बरामद गरिएका सम्पूर्ण सामानहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालय पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ।

सीमा क्षेत्रमा हुनसक्ने अवैध ओसारपसार, राजस्व छली तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरीले कडा निगरानी बढाएको छ।

साना वा ठूला जुनसुकै परिमाणका अवैध सामान ओसारपसार रोक्न र सीमावर्ती नागरिकको सुरक्षा सुनिश्चित गर्न प्रहरी प्रशासन प्रतिबद्ध रहेको र यस कार्यमा स्थानीयवासीको समेत पूर्ण सहयोग रहँदै आएको प्रहरीको भनाइ छ।

लेखकको बारेमा

eNajar
eNajar
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पपुलर समाचार

पुनर्वास राष्ट्रपति रनिङ शिल्डको उपाधि ९ स्वर्णसहित श्री विजय मा.वि.लाई, जीवन ज्योति दोस्रो

पुनर्वास राष्ट्रपति रनिङ शिल्डको उपाधि ९ स्वर्णसहित श्री विजय मा.वि.लाई, जीवन ज्योति दोस्रो

कञ्चनपुर-१ का सांसद धामीले कृषि मन्त्री चाैधरीलाई भेटेर भने, “मेराे क्षेत्रमा रासायनिक मल पठाईदिनु”

कञ्चनपुर-१ का सांसद धामीले कृषि मन्त्री चाैधरीलाई भेटेर भने, “मेराे क्षेत्रमा रासायनिक मल पठाईदिनु”

बेलडाँडीमा जनप्रतिनिधि–कर्मचारी टकराव चर्कियो: उपाध्यक्षमाथि कारबाहीको जोडदार माग

बेलडाँडीमा जनप्रतिनिधि–कर्मचारी टकराव चर्कियो: उपाध्यक्षमाथि कारबाहीको जोडदार माग

ललितकला प्रज्ञा–प्रतिष्ठानमा सिसी कला प्रदर्शनी सुरू

ललितकला प्रज्ञा–प्रतिष्ठानमा सिसी कला प्रदर्शनी सुरू

लागूऔषधविरुद्ध युवाहरूको अभियान: शिक्षा युवा क्लबद्वारा गाँजाका बोट

लागूऔषधविरुद्ध युवाहरूको अभियान: शिक्षा युवा क्लबद्वारा गाँजाका बोट

सरकारले ल्यायो अध्यादेश, सरकारी फाइल ७ दिनभन्दा बढी घुमाउन नपाइने

सरकारले ल्यायो अध्यादेश, सरकारी फाइल ७ दिनभन्दा बढी घुमाउन नपाइने

पुनर्वास नगरपालिकाको उन्नाइसौँ नगर सभा अधिवेशन : रु. ७६ करोड १७ लाख ११ हजार बराबरको वार्षिक बजेट पारित

पुनर्वास नगरपालिकाको उन्नाइसौँ नगर सभा अधिवेशन : रु. ७६ करोड १७ लाख ११ हजार बराबरको वार्षिक बजेट पारित

छुटाउनुभयो कि ?

हाम्रो बारेमा

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४

कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं: 

हाम्रो टीम

सञ्चालक / सह-सम्पादक - नवीन पार्की

सम्पादक - जोति प्रकाश जोशी

व्यवस्थापक / सम्बाददाता - केशव कार्की

© 2026 eNajar. Website Designed By R4J33V