www.enajar.com

पपुलर

४ बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा

४ बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा

‘मोहर’ को ट्रेलर ५ देशमा ट्रेन्डिङमा

‘मोहर’ को ट्रेलर ५ देशमा ट्रेन्डिङमा

कर्णालीका मुख्यमन्त्री भन्छन्- मन्त्रालयहरू घटाउनु पर्ने आवश्यकता छ

कर्णालीका मुख्यमन्त्री भन्छन्- मन्त्रालयहरू घटाउनु पर्ने आवश्यकता छ

बागीश्वरी माध्यमिक बिद्यालय पुनर्वासको ५४ औं बार्षिकउत्सव तथा अभिभावक दिवश सम्पन्न

बागीश्वरी माध्यमिक बिद्यालय पुनर्वासको ५४ औं बार्षिकउत्सव तथा अभिभावक दिवश सम्पन्न

एमाले प्रचार विभाग प्रमुख भन्छन्– राजनीतिमा विद्या भण्डारीको पुनरागमन अस्वीकार्य

एमाले प्रचार विभाग प्रमुख भन्छन्– राजनीतिमा विद्या भण्डारीको पुनरागमन अस्वीकार्य

बेलौरीको शान्तिपुरमा पराल बोकेको ट्याक्टरमा आगलागी, दमकल र प्रहरीको सक्रियतामा ठूलो क्षति टर्यो

बेलौरीको शान्तिपुरमा पराल बोकेको ट्याक्टरमा आगलागी, दमकल र प्रहरीको सक्रियतामा ठूलो क्षति टर्यो

‘निर्वाचन प्रहरी’को पोसाक खरिदमा ४० करोडको घोटाला

‘निर्वाचन प्रहरी’को पोसाक खरिदमा ४० करोडको घोटाला

हटलाईन नम्बर : 9743231188

enajaronline@gmail.com

Edit Template
www.enajar.com
Edit Template

श्री सिद्धनाथ विद्या निकेतनको १६औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

समाचार प्रकाशित मिति :

श्री सिद्धनाथ विद्या निकेतनको १६औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

कञ्चनपुर, पुनर्वास–२, मोतिबस्तीस्थित श्री सिद्धनाथ विद्या निकेतनको १६औँ वार्षिकोत्सव समारोह भव्य रूपमा सम्पन्न भएको छ।

विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमका सभापति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुदत्त बडुले विद्यालयको शैक्षिक उन्नयनमा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा गुणस्तरीय शिक्षामा थप जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रमुख अतिथि शिक्षा अधिकृत भक्तबहादुर रोकायाले विद्यालयले शैक्षिक, अतिरिक्त क्रियाकलाप तथा अनुशासनको क्षेत्रमा हासिल गरेको उपलब्धिको प्रशंसा गर्दै विद्यार्थीहरूलाई समयको सदुपयोग गरी लक्ष्यप्राप्तितर्फ अग्रसर हुन आग्रह गर्नुभयो।

विशिष्ट अतिथि तथा संस्थापक यज्ञराज पन्तले विद्यालय स्थापना कालदेखिको यात्रा स्मरण गर्दै संस्थालाई यस स्थानसम्म पुर्‍याउन शिक्षक, अभिभावक र सहयोगी सबैप्रति आभार व्यक्त गर्नुभयो।

कार्यक्रममा सहायक प्रधानाध्यापक कृष्ण भुलले स्वागत मन्तव्य व्यक्त गर्दै भन्नुभयो, “विद्यार्थी भाइबहिनीहरू आजका विद्यार्थी भोलिका देशका कर्णधार हुन्। विद्यार्थीहरूको पठनपाठन, खेलकुद तथा शैक्षिक प्रगतिका गतिविधि देखेर विद्यालय परिवार अत्यन्तै हर्षित छ।

उद्घोषिका विद्यार्थी अस्मिता चन्द र अनुजा तामाङले कार्यक्रम सञ्चालन गरेका थिए। समारोहमा विभिन्न सांस्कृतिक प्रस्तुति, नृत्य, गीत तथा पुरस्कार वितरण कार्यक्रम समेत सम्पन्न गरिएको थियो।

कार्यक्रम उत्साह, उमंग र अनुशासित वातावरणका बीच सफलतापूर्वक सम्पन्न भएको विद्यालयले जनाएको छ।

 

लेखकको बारेमा

eNajar
eNajar
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?

हाम्रो बारेमा

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४

कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं: 

हाम्रो टीम

सञ्चालक / सह-सम्पादक - नवीन पार्की

सम्पादक - जोति प्रकाश जोशी

व्यवस्थापक / सम्बाददाता - केशव कार्की

© 2026 eNajar. Website Designed By R4J33V